भन्छ्यौ माया कार किनेर ल्याउ - रमाईलो तीज गीत





पशुपति शर्माको नया तीज गीत मोटर साइकल झ्याउ भयो कार किनेर ल्याऊ !!!
मैले साथि खोज्या थिए चोखो जोबन दिने !
पोहोर भन्येउ बाइक किन नबोलेरै किने !!
अहिले त भन्छेउ माया कार किनेर ल्याउ !
मोटर साइकल झ्याउ भन्छेउ माया कार किनेर ल्याउ !!
घाम लाए धुलो उड्छ पानि परे रुझाउछ भन्छेउ !
मोटर साइकल झ्याउ कार किनेर ल्याउ !!
भन्छेउ माया कार किनेर ल्याउ.....................!!!!